जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन्। जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ। उनले भने “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए उनले भने, “तर गएदेखि … Continue reading जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता